VITAMIN B को कमी ले
Vitamin B12 कमीले Nerve Damage, शरीर पहेलो हुनु, रगतको कमी हुनु Vitamin B1 कमीले सफा नदेखिनु, चिरचियापन हुनु Vitamin B2 कमीले मुखमा घाउ हुनु , ओठको साईडमा Crack, वा घाउ हुनु Vitamin B6 कमीले मुखको वरिपरि रातो देखिनु ओठ फुट्नु Vitamin B 3 कमीले पाचनमा गडबडी Heal Crack Vitamin B12 को कमि पुरा गर्न Animal Liver , दुध , दहि, अन्डा, कुखुराको मासु, माछा Vitamin B1 , B2 र B6 को कमि पुरा गर्न फलफुल, सब्जी, Dry Food, दुध खाने Vitamin B3 को कमि पुरा गर्न Chicken Brest ...