के हो होलबडी( Holebody) चेक अप(Check up) ?
1.के हो होलबडी चेक अप( Holebody Check up) ?
होलबाडी चेकअप गर्दा ठुला रोगहरु बारे पुर्व जनकारी हुन्छ ।
✓होलबडी चेक अपमा के के पर्छ ।
१ मुटु ( Heart)
२ कलेजो (liver)
३ फोक्सो (Lungs)
४ मृगौला (Kidney)
५ छातीको भिडीयो एक्सरे गारिन्छ ।
✓दुबै मृगौला सहज रुपमा काम गरेको वा नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ ।
✓मुत्र थैलीको अवस्था , इसिजि अल्ट्रासाउन्ड परिक्षण गारिन्छ।
✓महिलामा स्तन, पाठेघर सहित केहि ठप अङ्गहरु परिक्षण गर्नुपर्दछ।
2 .के के जाच गारिन्छ।
A) रगत (Blood)
✓रक्त कण गणना (Blood count)
✓रक्त समुह(Blood group)
✓सुगर (Sugar)
✓कलेजो (Liver Function Test)
✓मृगौला ( Renal Function Test)
✓कोलेस्टेरोल (Lipid Profile )
✓युरिक एसिड(Uric Acid)
✓थाइराइड( Thyroid)
✓भिटामीन ( Vitamin )
✓हेपाटाइटिस बि/सी ( Hepatitis B/C )
✓एच आइ भि (HIV)
B)पिसाब ( Urine)
✓पिसाबमा इन्फेक्सन(Urine infection)
✓सुगर(Sugar)
✓प्रोटिन(Protin)
C) दिसा(Stool)
✓दिसामा इन्फेक्सन जुका, रगत
D) फोक्सो(Pulmonary Function Test)
✓छातिको एक्सरे( Chest X - Ray)
✓भिडियो एक्सरे (Video X- Ray)
✓इको (Eco)
E)पाठेघरको मुखको क्यान्सरका लागि प्याप स्मेयर ४० बर्षभन्दा माथिका महिलाका लागि म्यामोग्राफि
F)४५ बर्षभन्दा माथिका पुरुषका लागि प्रोस्टेट जाच

Comments
Post a Comment