Posts

VITAMIN B को कमी ले

Image
Vitamin B12            कमीले Nerve Damage, शरीर पहेलो हुनु, रगतको कमी हुनु Vitamin B1           कमीले सफा नदेखिनु, चिरचियापन हुनु Vitamin B2          कमीले मुखमा घाउ हुनु ,  ओठको साईडमा Crack, वा घाउ  हुनु Vitamin B6       कमीले मुखको वरिपरि रातो देखिनु    ओठ फुट्नु  Vitamin B 3          कमीले पाचनमा गडबडी Heal Crack  Vitamin B12 को कमि पुरा गर्न                          Animal Liver , दुध , दहि, अन्डा, कुखुराको मासु, माछा  Vitamin B1 , B2 र B6 को कमि पुरा गर्न        फलफुल, सब्जी,  Dry Food, दुध खाने  Vitamin B3 को कमि पुरा गर्न                       Chicken Brest     ...

13 STEP TO HEALTHY SKIN

Image
Exercise 4 times per week . Sleep 8 hours per night . Drink 64 oz of water daily. Eat well balanced diet. Take Essential anti oxidant and supplements. Practice proper skin care daily for facial rejuvenation.  Don't smoke. Don't drink alcohol. Wear protective cloth. Use water based product. Clean skin thoroughly daily. Remove makeup before sleep. Avoid sun during peak times.  

Vitamin c कमि भएको कसरी थाहा पाउने ।

Image
- Brush गर्दा र   - कुनै कुरा खादा गिजा बाट रगत आउनु  - जोर्नी दुख्नु - छाला सुख्खा र  फुर्सो हुनु                    Vitamin  C को कमिको संकेत हुनसक्छ । किनभने Vitamin C   एउटा Anti -Oxidant हुनुको साथ साथै यसले हाम्रो शारिरमा Collagen उत्पादन गर्दछ । यो एउटा Protein हो जुन जोर्नीमा र हाम्रो छालाको माथिको भागमा सबैभन्दा धेरै हुने गर्दछ । यसले Damage भएको छालालाई Repair गर्दछ। हद्दीहरुको बिचको Collagen Tissue लाई Maintain राख्न मद्दत गर्दछ र Vitamin C ले हाम्रो शरीरको Iron लाई ठिक संग सोस्न लाई सहयोग गर्दछ । Vitamin C लाई पुरा गर्न खान पर्ने कुरा हरु :- अमला( AAmala)  कागती (Lemon) सुन्तला (Orange) बेलौती (Guava)

पेट कम गर्ने तरिका ( How to loose Belly fat.)

Image
आजकालको सुबिधा सम्पन कुराहरुले गरेर पेट निकल्नु सिम्पल कुरा भई राखेको छ । हामी अपिसमा बसी बसी घन्टौ घण्टा काम गर्नु । हिड्न हिड्न कम गर्नु, फाष्ट फुड हरु खानु जस्ता कुराले  निस्कने गर्दछ । यस्तो निस्केको पेट हेर्दा पनि नराम्रो लग्दछ । त्यसैले पेट कम गर्दा साधारण घरेलु उपाए अपनाएर कम गर्न सकिन्छ । हामीले मिल्क टि पिउन छाडेर ग्रीन टि, लेमन टि को सेवन गयौ । जसले गर्दा हाम्रो शरीरको extra fat जान्छ र Antioxidation आउँछ र जसले गर्दा पेट कम हुन्छ । गहुको रोटी को साटो ज्वारको रोटी खान सुरु गरौ जसले गर्दा पेट कम हुन्छ ।  पुदिनको सेवन गरौ भने पेट भरि भरि भरि जस्तो लाग्दछ जसले गर्दा भोक कम लाग्छ र पेट कम हुन्छ । सधै कसरत गरौ। जसले गर्दा Extra Fat जम्मा हुन पाउदैन र पेट घट्दछ । फस्ट फूड नखाऊ ।

डेंगु के हो र बच्ने उपाए

Image
डेंगु ज्वरो लामखुट्टे बाट सर्ने रोग हो । जुन डेंगु बिषाणुको कारणले हुन्छा । डेंगु बिषाणु पोथी लामखुट्टेको टोकाईबाट सर्दछ । डेंगु ज्वरोलाई ब्रेकवोन ज्वरो पनि भानिन्छ । कारण  एडिस एजिप्तई जात को लामखुट्टेको टोकाईको कारण यो लामखुट्टे कहाँ पाईन्छ ? सफा पानीमा । पानी पर्ने मौषममा पानी जम्न्ने टिनको दब्बाहरु, रंगका खाली डब्बा हरु, खाली ड्रममा, टाएर तियुब । ,कौसीको गमला, घर, फुलबारी, कुलर, एयर कन्डिसन, पानीको टंकी । लक्षणहरु  उच्च ज्वरो ( ५ देखि ७ दिन सम्म रहिरहन सक्छ ।) आखाँ को पछाडी दुख्नु । वाकवाक लाग्नु । बान्ता हुनु  । मांशपेशी दुख्नु  । जोर्नी दुख्नु । टाउको दुख्नु ।  थकाई लग्नु । छालामा डाबर आउनु । हल्का रगत बग्नु । बेहोश वा अचेत हुनु । Diagnonis( निदान)        रगत जांच उपचार         यस ज्वरोको लागि बिशेष औषधि छैन । यदि हामीलाई डेंगु ज्वरो हो भन्ने थाहा भयो भने हामीले ज्वरो र दुखाई कामगर्ने औषधि लिनी पर्दछ । Aspirin र Ibuprofen ले रगत बगाउने भएकोले यो औषधि ...

दिनमा कति पानी पिउने |

Image
 क्र.स.  तौल (के. जी . )  पानी ( लिटर )  १.   ३६  १.२    २.  ४५   १. ५    ३.  ५४   १. ८   ४.   ६४   २. १   ५.   ७३   २. ४   ६.   ८२   २. ७   ७.   ९१   ३. ०   ८.   १००   ३. ३   ९.   १०९   ३. ५   १०.   ११८   ३. ५   ११.   १२७   ४. १      १२.   १३६   ४. ४     ...

झाडापखाला ,आउँ, हैजा , र जन्डिस बाट बचौ ।

Image
१. सधै चर्पीको प्रयोग गरौ ।               चर्पीमा मात्र दिशा पिसाब गर्ने बनि बसालौ र चर्पी सधै सफा राखौ र दिसा - पिसाब र फोहरका कारणले लाग्ने रोगहरुबाट बचौ । २. साबुन पानीले हात धुऔ ।             अगाडी खाना खानु अघि ।  खाना पकाउनु वा खुवाउनु अघि । बछ्चालाई खाना खुवाउनु अघि ।           पछाडी  फोहर छोएपछि । दिसा धोईसकेपछि । बच्चाको दिसा धोईसकेपछि । ३. पानी शुद्दिकरण गरेर पिउने             उमाल्ने पानीलाई एक भुल्को उमालेर मात्र पिउने । उमाली सकेको पानीलाई पुन:प्रदुषित हुन नदिन छोपेर राखौ । क्लोरिनेशन पीयुष ( ६० मि. लि. ) : १ लिटर पानीमा ३ थोपा क्लोरिन झोल राख्नुपर्दछ । पीयुष ( २५०  मि. लि. ) : १० लिटर पानीमा बिर्कोको तल्लो धर्को र १५ लिटर पानीमा बिर्कोको माथिल्लो धर्कोसम्म क्लोरिन झोल राखेर चलाउनु पर्दछ ।  अकवाट्याब : ५ लिटर पानीमा एक चक्की अकवाट्याब राख्नुपर्छ ।      ...