पेट कम गर्ने तरिका ( How to loose Belly fat.)


आजकालको सुबिधा सम्पन कुराहरुले गरेर पेट निकल्नु सिम्पल कुरा भई राखेको छ । हामी अपिसमा बसी बसी घन्टौ घण्टा काम गर्नु । हिड्न हिड्न कम गर्नु, फाष्ट फुड हरु खानु जस्ता कुराले  निस्कने गर्दछ । यस्तो निस्केको पेट हेर्दा पनि नराम्रो लग्दछ । त्यसैले पेट कम गर्दा साधारण घरेलु उपाए अपनाएर कम गर्न सकिन्छ ।

  • हामीले मिल्क टि पिउन छाडेर ग्रीन टि, लेमन टि को सेवन गयौ । जसले गर्दा हाम्रो शरीरको extra fat जान्छ र Antioxidation आउँछ र जसले गर्दा पेट कम हुन्छ ।


  • गहुको रोटी को साटो ज्वारको रोटी खान सुरु गरौ जसले गर्दा पेट कम हुन्छ ।

  •  पुदिनको सेवन गरौ भने पेट भरि भरि भरि जस्तो लाग्दछ जसले गर्दा भोक कम लाग्छ र पेट कम हुन्छ ।

  • सधै कसरत गरौ। जसले गर्दा Extra Fat जम्मा हुन पाउदैन र पेट घट्दछ ।
  • फस्ट फूड नखाऊ ।

Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |

के हो होलबडी( Holebody) चेक अप(Check up) ?