Vitamin c कमि भएको कसरी थाहा पाउने ।

- Brush गर्दा र  
- कुनै कुरा खादा गिजा बाट रगत आउनु 

- जोर्नी दुख्नु

- छाला सुख्खा र  फुर्सो हुनु 


                 Vitamin  C को कमिको संकेत हुनसक्छ । किनभने Vitamin C  एउटा Anti -Oxidant हुनुको साथ साथै यसले हाम्रो शारिरमा Collagen उत्पादन गर्दछ । यो एउटा Protein हो जुन जोर्नीमा र हाम्रो छालाको माथिको भागमा सबैभन्दा धेरै हुने गर्दछ । यसले Damage भएको छालालाई Repair गर्दछ। हद्दीहरुको बिचको Collagen Tissue लाई Maintain राख्न मद्दत गर्दछ र Vitamin C ले हाम्रो शरीरको Iron लाई ठिक संग सोस्न लाई सहयोग गर्दछ ।

Vitamin C लाई पुरा गर्न खान पर्ने कुरा हरु :-

अमला( AAmala) 



कागती (Lemon)



सुन्तला (Orange)



बेलौती (Guava)


Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |

के हो होलबडी( Holebody) चेक अप(Check up) ?