हामी सबैले पानी लाई साधारण सम्झिन्छ्म । हामी लाई येस्तो लाग्छकी हामीले पानी लाई जहिले चाहियो , जति चाहियो , जति मात्रामा पानी चाहियो पानी पिउन सकिन्छ तर यो सोचाई हाम्रो गलत हो । पानी देख्नमा जति साधारण लाग्छ यो हाम्रो शरिरको सबै अङ्ग हरु लाई ठीक तरिकाले काम गर्न, शरिरमा बन्ने विषालु प्रदार्थ लाई बाहिर निकाल्न लाई जरुरि हुन्छ । पेट देखी छाला सम्म , शरिर बढाउन देखि लिएर घटाउन सम्म पानी ले निकै मह्तोपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । तेसैले पानीको सहि मात्र , यसको पीउने सहि समय र पानी कसरि पिउदा हुने फाईदा वा बेफाईदा हुन्छ भन्ने कुरा को जानकारी नभए सम्म हामीले जती राम्रो कुरा खाए पनि शारिर लाई कुनै फाईदा हुदैन । जसले गर्दा शरिरमा विभिन्न समस्याहरु देखा पर्दछ जस्तो कि अपच कब्जीयत ग्यास्टिक ,कलेजोको कमजोरी, मेर्गौलाको को पथरी, प्रतिरोधक छ्मता को कमी, पटक पटक विरामी पर्नु, छालाको एलर्जी , दाद, मुखमा pimpals , छाला धेरै सुख्खा हुनु वा चिल्लो हुनु, खाएको खाना नलाग्नु , जोर्नी दुख्नु, टाउको दुख्नु , ज्वरो आउनु , तौल बढाउन र घटाउन गाह्रो हुनु...