Smile गरिराखन हाम्रो लागि उति जरुरि हुन्छ , हाम्रो Personality को लागि र हाम्रो Growth को लागि । नेपालीमा दाँत र अग्रेजीमा teeth सुन्दा हामीलाई साधारण लाग्छ जुन नेपालीमा दुई अछर र अग्रेजीमा पाँच letter बाट बनेको हुन्छ । दाँत हामीलाई सुन्दा र देख्दा जति साधारण लाग्दछ हामी यसलाई बुझ्दा र यसको अध्यायन गर्दै जादा यो पनि एउटा हाम्रो शरिरको निकै Important अंग मध्य एक हो र शरिरको एउटा बलियो अंग पानी हो। हाम्रो दाँत प्रोटिन, कोलाजेन र मिनिरल्स र क्यल्सियाम्ले बनेको हुन्छ । यसले चपाउनको साथ साथै प्रस्ट बोल्नमा पनि सहयोग गर्दछ । हामीलाई थाहा नै होला दाँत एउटा सुन्दरताको प्रतिक पनि हो । हाम्रो एउटा सानो गल्तिले गर्दा दाँतमा विभिन्न समस्याहरु आई दाँत पहेलो हुनुको साथै सास गनाउने समस्या आउद छ जसले गर्दा मानिस हरु हामी बाट टाढा टाढा भाग्दछन । यस्तो Important अंग लाई हामीले हेलाचाहा गरेउ भने हामि ले दाँत सम्बन्धि विभिन्न देखा पर्दछन जस्तो कि दाँत पहेलो हुनु, किरा ले खानु , सास गनाउनु । हामिलाई दाँत को दुखाई थाहानै होला कस्तो हुन्छ भनेर त्यसैले यी सबै समस्याहरु बाट बच्न र दाँत ला...
Comments
Post a Comment