६ TIPS जसले हामीलाई दाँत स्वस्थ राख्न मद्दत गर्दछ |



Smile गरिराखन हाम्रो लागि उति जरुरि हुन्छ , हाम्रो Personality को लागि र हाम्रो Growth को लागि । नेपालीमा दाँत र अग्रेजीमा teeth सुन्दा हामीलाई साधारण लाग्छ जुन नेपालीमा दुई अछर र अग्रेजीमा पाँच letter बाट बनेको हुन्छ । दाँत हामीलाई सुन्दा र  देख्दा  जति साधारण लाग्दछ हामी यसलाई बुझ्दा र यसको अध्यायन गर्दै जादा यो पनि एउटा हाम्रो शरिरको निकै Important अंग मध्य एक हो र शरिरको एउटा बलियो अंग पानी हो। हाम्रो दाँत प्रोटिन, कोलाजेन र मिनिरल्स र क्यल्सियाम्ले बनेको हुन्छ । यसले चपाउनको साथ साथै प्रस्ट बोल्नमा पनि सहयोग गर्दछ । हामीलाई थाहा नै होला दाँत एउटा सुन्दरताको प्रतिक पनि हो । हाम्रो एउटा सानो गल्तिले गर्दा दाँतमा विभिन्न समस्याहरु आई दाँत पहेलो हुनुको साथै सास गनाउने समस्या आउद छ जसले गर्दा मानिस हरु हामी बाट टाढा टाढा भाग्दछन । यस्तो Important अंग लाई हामीले हेलाचाहा गरेउ भने हामि ले दाँत सम्बन्धि विभिन्न देखा पर्दछन जस्तो कि दाँत पहेलो हुनु, किरा ले खानु , सास गनाउनु । हामिलाई  दाँत को दुखाई थाहानै होला कस्तो हुन्छ भनेर त्यसैले यी सबै समस्याहरु बाट बच्न र दाँत लाई Healthy राख्न हामीलाई यी विभिन्न कुरामा ध्यान दिएउ भने हाम्रो दाँत सधै Healthy हुनुको साथ साथै दाँतको समस्या बाट बच्न सकिन्छ ।

१. दिनमा २ पटक ब्रस गरौ २ मिनेट सम्म जसले गर्दा दाँतमा बसेको खानेकुराहरु सबै निस्कियोस ।

२. दाँतमा चप्कने खालको खानेकुराहरु खान कम गर्ने।  त्यस्ता चिजहरु खादा दाँत मा चम्किन्छ र त्यसलाई ब्रस बाट निकाल्न गाह्रो हुन्छ जसले गर्दा Dentist कहाँ जानु पर्दछ त्यसैले यदि हामीले चप्कने खालको चिजहरु खादै छौ भने त्यस चिजलाई पालै पालो दाँतको दाँया बायाँ गरेर चपाएर खाउ जसले गर्दा त्यस चिज लाई दाँतमा चप्कन नदिऊ ।

३. Mouth Wash लाई प्रयोग गरौ  ।
         खानाखाई सके पछि र Brush गरिसकेपछि Mouth Wash लाई प्रयोग गयौ जसले गर्दा मुखमा भएको खानेकुरा बाहिर निस्कियोस ।



४. जिब्रोको पनि Brush गर्यौ जसले गर्दा त्यहा भएको खानेकुरा बाहिर जाओस ।



५. हरेक ६-६ महिनामा दाँतको जाँच गयौ  जसले गर्दा दाँतमा भएको Infection हरु पत्ता लागोस् र त्यसको समाधान होस् ।


६. खान खाए पछि हल्का मनतातो पानीले कुल्ला गयौ ।




Comments

Popular posts from this blog

TONGUE BASE STRENGTHENING EXERCISE

के हो होलबडी( Holebody) चेक अप(Check up) ?