5 Tips जसले हामीलाई स्वस्थ रहन सीकाउन्छ ।
- बायाँ फर्केर सुत्ने । (Sleep on your left side )
हाम्रो Stomach को संरचनाको आधारमा यदि हामि दायाँ फर्केर सुत्दा Stomach Acid ले राम्रो संग Digestion मा सहयोग गर्दैन जसले गर्दा विभिन्न समस्याहरु देखा पर्दछ। जस्तो कि
- पाचन प्रयालीमा समस्या (Digestion Problem)
- रक्त संचारमा समस्या (Blood Flow Problem)
- मुटु पोल्ने समस्या (Heart Burn)
Stomach को संरचनाको आधारमा यदि हामि बायाँ फर्केर सुत्दा Stomach Acid ले राम्रो संग Digestion मा सहयोग गर्दछ जसले गर्दा विभिन्न समस्याहरु देखा पर्दैन ।
2 . उचित मात्रमा पानी पिउने । ( Water Drink Reminder)
3 . धेरै हिड्ने । ( Walk More)
WHO को अनुसार हामी एक दिनमा ८००० step हिड्नु पर्दछ।
4 . ३२ पटक चपाएर खाने ।( Chew Food 32 Times )
कुनै पनि healthy खाना जति चपाइन्छ त्यति राम्रो लाग्छ र पेट मा digestion सजिलै हुन्छ ।
5 . स्वस्थ बातावरण बनाउने ।(Create Health Environment)



Comments
Post a Comment